Delivery in 1-3 days
कौशाले एकचोटि मृत्युलाई पराजित पारेको घटना त प्रष्टै थियो । अहिले पनि उसको मुहार हेरी लावण्यलाई लाग्यो कि कौशा दी यस पटक पनि मृत्युलाई हराउनेछिन् र एकै छिनमा लामो सास फेरि उठेर बस्नेछिन् किनभने कौशा दिदी अपराजिता थिइन् छिन् र रहिरहनेछिन् ।
पिएआइएन (Pain) पिइएन (Pen) बाट आउट हुँदा आनन्द आउँछ । यो आनन्दको अपराजित यात्रामा उहाँ धेरै वर्ष भयो लाग्नुभएको । अपराजिता भने केही वर्षके अन्तरमा आएकी छन् । यसको पात्र, परिवेश, प्लट बारेमा के भन्नु प्रकाशक भएर । तर जति पढ्यो उति तान्ने खालको छ ।
Your review helps others make informed decisions
Click on a star to start your review