Anup Neupane ka Kavitaharu's front cover

Anup Neupane ka Kavitaharu

अनुप न्यौपानेका कविताहरु

Audiobook

Rs 195

पुस्तकको बारेमा

"द पोएट ऐडोल " कार्यक्रमकै अर्को प्रतिस्पर्धी अनुप न्यौपाने पनि हुन् र यस अडियो बुकमा सो कार्यक्रममा उनले प्रस्तुत गरेका कविताहरु संकलन गरी संग्रहित गरियको छ। यस अडियो बुकमा Bookmark,Tut Tut Tut(टुट、टुट、टुट),अ- कविता,A+S, तस्विरमा त्यस्तो के देखिन्छ ?,मिति : मा रातो गुराँस पनि देखिरहेछु , घाम पर्खिरहेको अँध्यारो, यी-मोजी हरु, अफसोस, नारी - The Dead Metaphor जस्ता अनुप न्यौपानेद्वारा रचिएका उत्कृष्ट कविताहरु उपलब्ध छन्।