Currently not available.
Contact us for further queries.‘अँध्यारोको अगुल्टो’ सङ्ग्रहमा छन्द र बहर, सममात्रिक, सवाई लय, झ्याउरे लयलगायत प्रकारका गजलहरु रहेका छन् । दाहालले जीवनयापनको विभिन्न कालखण्डमा आइपरेका मीठा नमीठा अनुभूतिरुलाई गजलको रुप दिने प्रयास गरेका छन् ।
Your review helps others make informed decisions
Click on a star to start your review