Aina

Aina

ऐना

Paperback
Rs 360 Rs 400
Genre:Short Stories
Language: Nepali
Published:March 2016
Paperback
Origin:Nepal
ISBN13:9789937910118
ISBN10:9937910110
Pages:179

पुस्तकको बारेमा

ऐना कथा संग्रहले देशको सुदुरपश्चिममा भूभाग देखिएको जीवनको यथार्थ चित्रण गरेको छ । यो कथा संग्रहले २०७२ सालको मदन पुरस्कार प्राप्त गरेको थियो।

About the Book

Aina (Mirror) is a collection of twenty short stories. The stories in this collection are very short and simple stories, reflecting the dark realities of poor people of remote district of far west Nepal. This book is recommended for those who love to read Nepali literature. This book won Madan Puraskar for 2072 BS.

पछिल्लो बाहिरी पृष्ठबाट

धर्तीको कुनै कुनामा फिरफिराइरहेको सेतो कागजको पानामा कुनै दिन मेरो कथा भेटिन सक्छ । तर, आमाको कथा ? आमाको कथा कागजमा लेख्न सकिंदैन । आँसुको मसीले हृदयमा मात्रै लेख्न सकिन्छ, आमाको कथा !

यी प्रेमका पुजारी नारीहरू युद्धको बीचमा पनि प्रेमका सुमधुर गीत गाउँदै थिए । मातृत्वका मृदुल आवाजहरू अलाप्दै थिए । धेरैजसो नारीहरूले सडकबाट उठाएर घाइते बालबालिकाहरूलाई आफ्ना छातीमा टांसे र आफ्नो जातिको सांघुरो घेरालाई तोडेर मानव जातिलाई प्रेम गरे र गरिरहे ।

मेरो धर्ती धर्मराउन थाल्यो फेरि एकपल्ट | आफ्नै आमाका लागि ग्राहक खोज्ने बहादुर छोरो मेरो देशमा भेटियो । आमाका लागि छोराले, छोरीका लागि बाबुले, जोईका लागि पोइले ग्राहक खोजेको र आमाले अबोध छोरीको लागि कुमारीत्व लुटाएको मैले पहिलोपल्ट यहीं देखें ।

ये धर्तीमी चिड्को पडिजाऊ गोसी, यै महाकालीमी आग लागिजाऊ, सरकार लै मरिजाऊ गोसी, भगमान्की लै अपुताली होइजाऊ । 

Contact

thuprai.com - your source for books in Nepal. We introduce you to our ebook collection.

Selected books have been made available now and we will keep increasing the number of titles. Start reading them immediately and conveniently from within our apps.

Copyright © Thuprai Solutions
|
A Product of Awecode