Achammako Sapana's front cover

Achammako Sapana

अचम्मको सपना
Paperback
Rs 200
Delivery in 1-3 days
Genre:Children, Picturebook for Children
Language: Nepali
Paperback
Pages:20

पुस्तकको बारेमा

तीन युवती यात्रामा थिए । उनीहरुको खाना लगभग सकियो । एक प्याकेट बिस्कुट मात्र बाँकी थियो । जसले सबैभन्दा आश्चर्यजनक सपना देख्छ उसैले बिस्कुट खान पाउँछ । कसको सपना आश्चर्यजनक होला त !

यो पुस्तक ५ वर्षमुनिका बालबालिकालाई पढेर सुनाइदिन तथा कक्षा १ वा ५ का बालबालिकाले आफैँ पढ्न सक्ने गरी तयार पारिएको हो ।