Genre: | Literature/Essays |
---|---|
Language: | Nepali |
Paperback | |
Origin: | Nepal |
ISBN13: | 9789937320887 |
ISBN10: | 9937320887 |
Pages: | 84 |
Weight: | 50 g |
Published: | 2017 |
Edition: | 7 |
आजको प्रत्येक मान्छे एक भगवान् हो । यस्तो भगवान् जसले आफ्नो संसार स्वयम् निर्माण गरेको हुन्छ- छलले, कपटले, धोखाले, हत्याले, ऐनले, गैरजिम्मेदारीले, अन्धविश्वासले, भक्तिले, श्रद्धाले, मुाइँले । आजको भगवान् फेरि धर्ममा घेरिएको पनि त हुँदैन, उसले आफ्नो प्रतिद्वन्द्वी क्राइस्ट, मोहम्मद र बुद्धमा पनि आउँछ ।
- शङ्कर लामिछाने
This book is an anthology of essays written by Shankar Lamichhane. This book also received a Madan Puraskar.