Abhisar's front cover

Abhisar

अभिसार
Abhisar's front coverAbhisar's back cover

Paperback

Rs 599

Delivery in 1-3 days

पछिल्लो बाहिरी पृष्ठबाट

पोखरा २१, कृस्ती, कास्कीमा जन्मिएका राजेश सुवेदीले अङ्ग्रेजी साहित्यमा स्नातकोत्तर गरेका छन् । यसअघि उनका केही कथा र समसामयिक लेखहरू प्रकाशित छन् । अभिसार उनको पहिलो उपन्यास हो ।

भरतमुनिद्वारा रचित नाट्यशास्त्रमा उल्लिखित सप्तनायिकामध्ये सुन्दर अभिसारिकाले आफ्नो प्रियतमलाई भेट्न गरेको कठिन यात्रालाई 'अभिसार' भनिएको छ । अभिसार आफैँमा ठूलो जोखिम हो । यो उपन्यास त्यस्तै दुर्लङ्घ्य जोखिमहरूसँग जुधेर आफ्नो प्रियतमका खातिर उपन्यासकी नायिकाले गरेको सङ्घर्षको कथा हो ।

All Editions

9789937 980913
Paperback
ISBN13: 9789937 980913
Indigo Ink

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review