Aayuchor's front cover

Aayuchor

आयुचोर
Aayuchor's front coverAayuchor's back cover

Paperback

Rs 100

Delivery in 1-3 days

पछिल्लो बाहिरी पृष्ठबाट

वास्तवमा मलाई के लाग्छ भने रचनाकारहरू वास्तविक चोर हुन्, जसले तपाईंजस्तो पाठकको आयु चोर्छन् अनि आफ्नो लामो आयुको घोषणा आफ्ना तथाकथित कृतिहरूमार्फत गर्छन्। पाठकहरूको किम्ती आयु चोर्दै उनीहरू आफ्नो कृति, रचना तथा किताबहरूमार्फत अमरत्वको गुणगान भावी पिंढीहरूले पनि गुनगुन तथा जयजयकार गरोस् भन्ने दमित कामना गर्छन्।  

All Editions

Paperback
Book Hill, 2023

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review