Kimono Girl's front cover
Kimono Girl's front coverKimono Girl's back cover

Kimono Girl

किमोनो गर्ल
Paperback
Rs 100
Genre:Stories
Language: Nepali
Paperback
Origin:Nepal
ISBN13:9789937753586
ISBN10:9937753589
Weight:35 g
Published: November 21, 2023

पछिल्लो बाहिरी पृष्ठबाट

त्यस रात मैले किमोनो गर्लको सपना देखें । किमोनो गर्लसित एउटा बास्केट थियो । बास्केटमा स्याउ थिए । ऊ स्याउ बाँडिरहेकी थिई । भिक्षुहरूको लामो लाइन थियो । त्यो लाइनको पुछारमा म थिएँ। र, म पनि भिक्षु बनेको थिएँ । सबै भिक्षुले स्याउ लिएर गएपछि मेरो पालो आयो तर किमोनो गर्लको बास्केट रित्तो भइसकेको थियो । मलाई स्याउ दिन नपाएकोमा ऊ खिन्न थिई। म रित्तो हात फर्कनै लाग्दा अचम्म भयो । उसले किमोनोभित्र हात घुसाई र छातीबाट एउटा स्याउ निकालेर मलाई दिई | अर्को हातले छातीको बाँकी स्याउ पनि निकाली र मलाई दिई। मेरो हातमा किमोनो गर्लका दुई स्तन थिए ।