Delivery in 1-3 days
आत्मज्ञानका मुख्य तीन क्षेत्र मानव, प्रकृति र ईश्वरलाई अधिष्ठान स्वरूपमा व्याख्या गरिएको पुस्तक हो - आत्मज्ञान ।
म अर्थात् ब्रह्मलाई चिन्नु र सदासर्वदा आनन्दित, शान्त र सन्तुष्ट हुनुको सार रहेको पुस्तक हो - म र मेरो कर्तव्य ।
वैदिक तथा पौराणिककालमा नारीहरू कहिल्यै उपेक्षित रहेनन् । वर्तमान युगमा पनि सामाजिक, धार्मिक तथा आध्यात्मिक दृष्टिले पुरुषहरूसरह नारीहरू पूजनीय र स्तुत्य छन् । यिनै नारी-पुरुषका कर्तव्यहरूको व्याख्या गरिएको
पुस्तक हो - नारीधर्म तथा पुरुषधर्म ।
खप्तडबाबाका तीन पुस्तकको यो सङ्ग्रहले सम्पूर्ण पाठकलाई ज्ञानको मार्गमा डोऱ्याउन प्रेरित गर्नेछन् ।
Your review helps others make informed decisions
Click on a star to start your review