…असमानतालाई नाप्न कठिन छ । आम्दानीमा पूर्वकर लगाउनु निकै असमान देखिन्छ एवं कर तथा कल्याणकारी लाभ (शिक्षा, आवास र स्वास्थसेवासम्म पहूँचलगायत) ले जीवनस्तरमा वास्तविक असमानताहरूलाई नाटकीय रूपले कम गराइदिन्छ । मानिसहरूलाई आफ्नो कामबाट मिल्ने अधिकांश लाभ केवल वित्तीय मात्र हुँदैन, त्यसमा प्रोत्साहन, आनन्द र सन्तुष्टि पनि समावेश हुन्छ ।
मत सर्वेक्षणअनुसार मानिसहरूलाई असमानता मन पर्दैन, तर समानताभन्दा अन्य उपलब्धिलाई उनीहरू सर्वोपरि ठान्दछन् । असमानताप्रति ध्यान केन्द्रित गय भने वास्तविक समस्याबाट हाम्रो ध्यान भड्किन सक्छ : त्यसैले सबैको समृद्धिलाई उँभो लैजाने परिस्थिति कसरी सिर्जना गर्न सकिन्छ भन्ने कुरातर्फ हाम्रो ध्यान रहनुपर्छ…
Your review helps others make informed decisions
Click on a star to start your review