Genre: | Child Rearing |
---|---|
Language: | Nepali |
Published: | 2019 |
Edition: | 1st |
Paperback | |
Origin: | Nepal |
ISBN13: | 9789937708678 |
ISBN10: | 9937708672 |
Pages: | 180 |
Weight: | 200 g |
घरमा आमा बुवाको जिम्मेवारी र सम्बन्ध ; दिदीभाइ बिचको आत्मियता र बुझाइ; स्कुल र सामाजिक परिवेशले हुर्काइमा पार्ने प्रभाव लगायत प्रसङ्गबाट लैंगिक विषय सहज र सरस भाषामा बुझाउने आन्विका गिरी लिखित "आमाले सक्नुहुन्छ" बालकथा शृङ्खला कक्षा ५ भन्दा माथिका सबै उमेर समुहका बिध्यार्थीका लागि उपयुक्त पुस्तक हो । हुर्कदैं गरेका आफ्ना बालबालिकाको भावना र मनोदशा बुझ्न् अभिभावक र शिक्षकका लागि पनि यो पुस्तक उपयोगी हुन सक्नेछ ।
Mobile Apps
Contact