Aama

आमा

Paperback
Rs 180Rs 200
Genre:Novels for Children
Language: Nepali
Paperback
Origin:Nepal
ISBN13:9789937729789
ISBN10:9937729785

पुस्तकको बारेमा

भुँडीपुराण प्रकाशनको “आमा” हरि खनालद्वारा तयार पारिएको बाल उपन्यास हो।
भोक लाग्यो आमा, निद्रा लाग्यो आमा, नयाँ लुगा चाहियो आमा, पेट दुख्यो वा ऐया भयो आमा, कतै ठेस लाग्यो आमा, लडियो भने बोल्ने पहिलो शब्द ऐया आमा।
जन्मपूर्व नौ महिनासम्म गर्भभित्र बोकेर हिंड्ने आमा, गहिरो पीडा खपेर धर्तीमा ल्याइदिने आमा, घाउ दुखिरहेको छ, शरीर जलिरहेको छ तर शिशु देख्नासाथ मुसुक्क हाँसेर छिनमै दुख भुल्ने आमा। अनि आफ्नो छाती खोलेर चपचप दूध चुसाउने आमा।
यो उपन्यास यस संसारका सम्पूर्ण जीवहरूका आमामा समर्पित छ।