Aakash Chune Rahar

Aakash Chune Rahar

आकाश छुने रहर

Paperback
Rs 250
Genre:Poetry
Language: Nepali
Published:September 24, 2022
Edition:1st

पुस्तकको बारेमा

‘आकाश छुने रहर’ कविता सङ्ग्रहभित्र राष्ट्रियताको भावना, निम्नवर्गीय एवं हेलितपेलित तप्काका मानिसप्रति सहानुभूति, नारीमाथि हुने हिंसाको विरोध, आफ्नोपन र पुर्खाको देनप्रति गौरव, ग्रमीण तथा शहरी समाजको विषम चित्र लगायत वविध भाव र स्वादका कविताहरू छन्। संग्रहभित्र ५२ वटा कविता समाविष्ट छन् ।