Aagoka Phoolharu Hun Aagoka Phoolharu Hoinan
Aagoka Phoolharu Hun Aagoka Phoolharu HoinanAagoka Phoolharu Hun Aagoka Phoolharu Hoinan

Aagoka Phoolharu Hun Aagoka Phoolharu Hoinan

आगोका फूलहरू हुन् आगोका फूलहरू होइनन्

Paperback
Rs 225 Rs 250
Genre:Poetry
Language: Nepali
Published:1972
Paperback
Origin:Nepal
ISBN13:9789937911313
ISBN10:9937911311
Pages:119

पुस्तकको बारेमा

आगोका फूलहरू हुन् आगोका फूलहरू होइनन् ईश्वरबल्लभद्वारा लेखिएको एक नेपाली भाषाको कविता सङ्ग्रह हो। यस कृतिले वि.सं २०२९ सालको को मदन पुरस्कार प्राप्त गरेको थियो । 

पछिल्लो बाहिरी पृष्ठबाट

देवराजजी भन्नुहुन्थ्यो- "देवराज, तिमी नेपालबाट आयौ, लौ के के देख्यौ भन, भन्नुभयो रमण महर्षिले । तर, मैले बयान गर्दागर्दै महर्षि त बेपत्ता भइसक्नुभयो समाधिस्थ अवस्थामा... ।" रामकृष्ण परमहंस पनि त्यस्तै हुनुहुन्थ्यो । एउटा राम्रो गुलाफ फूल छोयो, कसैले एउटा राम्रो गीत गायो, स्वर्गीय आनन्दले परमहंसलाई समायो | म अहिले ईश्वरवल्लभजीलाई त्यही हाइटमा नै हुनुहुन्छ भनेर दावा गर्दिनँ तर त्यहाँ पुग्न एप्रोच गर्न खोज्ने कवि उहाँ हुनुहुन्छ ।

- बालकृष्ण सम

वल्लभजीको कविता पढ्दाखेरि एउटा समाधिस्थ अवस्थामा पुगेको जस्तो, जीवनदेखि उकालो धेरैमाथि पुगेजस्तो, जीवनलाई छाडेको जस्तो हुन्छौं । यो साँच्चै नै हो । काण्टको अव्यावहारिकता हामीले जेलाई भन्थ्यौँ त्यहाँ पुग्ने कोसिस गर्दा यसो जन्मेको हो ।

- इन्द्रबहादुर राई

 

Contact

thuprai.com - your source for books in Nepal. We introduce you to our ebook collection.

Selected books have been made available now and we will keep increasing the number of titles. Start reading them immediately and conveniently from within our apps.

Copyright © Thuprai Solutions
|
A Product of Awecode