Ishwar Ballav

ईश्वरवल्लभ

ईश्वरवल्लभ (वि.सं. १९९४ - वि.सं. २०६४) नेपाली साहित्यकार हुन् । उनलाई नेपाली साहित्यको आयामेली अभियानका प्रवर्तकमध्ये एक भनिन्छ। बैरागी काँइला र इन्द्रबहादुर राई सहित उनलाई तेस्रो आयाम साहित्यिक अभियान का प्रवर्तक मानिन्छ। उनले वि.सं. २०२९ सालमा मदन पुरस्कार पाएका थिए ।

Ishwar Ballav (1937 – 2008) is one of the most influential Nepali poets. He is also a poet of a new dimension–the third dimension in the history of Nepalese literature. He, along with his contemporaries Bairagi Kaila and Indra Bahadur Rai, formed a trio in 1963 in Darjeeling to rethink and evaluate the development of Nepalese literature.

Books by Ishwar Ballav