Genre: | Story for Children |
---|---|
Language: | Nepali |
Published: | October 18, 2019 |
Edition: | 1st |
Paperback | |
Origin: | Nepal |
ISBN13: | 9789937709651 |
ISBN10: | 9937709652 |
Pages: | 44 |
"...मिलाको गाउँका मान्छेले वनको डढेलोबाट आगोको बिउ ल्याएका थिए । त्यही आगो पुस्तौँ पुस्ता जोगाएर राखेका थिए । आगो जोगाउन लामा लामा दाउरा बाल्थे । अगुल्टामा आगो निभ्न दिँदैनथे । गाउँका एकजना बुढा आगो जोगाउन खुब ध्यान दिन्थे । गाउँका अरू सबैका घरमा आगो निभे पनि बुढाका घरमा आगोको बिउ हुन्थ्यो...।"
Mobile Apps
Contact