यस अडियोपुस्तकमा कविले आफैले रोजेका आफ्ना कविताहरु आफैले वाचन गर्नुभएको छ ।
यो कृति श्री लुनकरणदास गङ्गादेवी चौधरी साहित्यकला मन्दिरको सहयोगमा 'दृश्य'बाट 'सुन्ने कविता' शृंखला अन्तर्गत २४ नोभेम्बर २००८ मा प्रकाशन गरिएको थियो ।
Your review helps others make informed decisions
Click on a star to start your review