Aafno Kavita Aafnai Aawaj - Madhav Prasad Ghimire

आफ्नो कविता आफ्नै आवाज- माधवप्रसाद घिमिरे


Audiobook
Rs 100
Genre: Poetry
Language: Nepali
Edition: 1st

Audiobook

Narrators: Madhav Prasad Ghimire

पुस्तकको बारेमा

यस अडियोपुस्तकमा राष्ट्रकवि माधवप्रसाद घिमिरेले आफैले रोजेर वाचन गर्नुभएको उँहाकै कविता र गीतहरू समेटिएका छन् ।

यो कृति श्री लुनकरणदास गङ्गादेवी चौधरी साहित्यकला मन्दिरको सहयोगमा 'दृश्य'बाट 'सुन्ने कविता' शृंखला अन्तर्गत २४ नोभेम्बर २००८ मा प्रकाशन गरिएको थियो ।