Surendra Astafal

Surendra Astafal

सुरेन्द्र अस्तफल

कवि तथा लेखक सुरेन्द्र अस्तफल चितवनमा बसेर साहित्य सृजना गरिरहेका साहित्यकार हुन्। आफ्ना कवितामा समाजको चित्रण गर्न मन पराउने अस्तफलका  ‘शब्दहरू अविराम यात्रामा’, ‘आमा’, ‘बिम्बशिविर’ र ‘हिउँको आरोहण’ कृति प्रकाशित भइसकेका छन् ।

शिक्षण पेशामा संलग्न अस्तफल चितवन साहित्य परिषद्, नेपाली लेखक सङ्घ र आमा सुमित्रादेवी साहित्य प्रतिष्ठान चितवनका संस्थापक अध्यक्ष समेत हुन् ।

सुरेन्द्र अस्तफलले तेल भिसाको लागि वि.स. २०७९को Lalbandi Nagar Wangmaya Parishad Bhasha tatha Sahitya Puraskar को लागि मनोनयन पाएका छन्।

Surendra Astafal has also been nominated for Lalbandi Nagar Wangmaya Parishad Bhasha tatha Sahitya Puraskar for Tel Visa in 2079 BS.

Books Authored by Surendra Astafal

Award Nominations