Tel Visa

Tel Visa

तेल भिसा

Paperback
Rs 200
Genre:Poetry
Language: Nepali
Published:October 07, 2021
Edition:1st

पुस्तकको बारेमा

कवितासङ्ग्रह ‘तेल भिसा’ युगबोध, जीवनबोध एवम् जीवन भोगाइका कटु यथार्थको प्रकटीकरणका साथै अस्तित्वबोध, विसङ्गतिबोध र प्रणयचेतको अभिव्यक्ति हो।