Aprameya

Aprameya

अप्रमेय

Paperback
Rs 346Rs 385
Genre:Literature/Essays
Language: Nepali
Published:November 02, 2021
Paperback
Origin:Nepal
ISBN13:9789937734820
ISBN10:9937734827
Dimensions:5.0 x 7.9 x 0.32 inches
Weight:158 g

पुस्तकको बारेमा

अप्रमेयको अर्थ हो- विद्यमान औजारहरूले नाप्न नसकिने। यो पुस्तक लेखिकाका  लेख रचनाहरूको संकलन हो। यो भित्र विविध विषयहरू छन्। पुस्ताहरूबीचको तनाव, राजनीति, रोग-ब्याधदेखि अद्वैत दर्शनका कुरासम्म। देशी विदेशी विभिन्न साहित्यकारका रचनाको उद्धरण पनि प्रसङ्गात बीचबीचमा छन्। आधुनिक समाजमा व्याप्त रोग व्याधि, दु:ख, भौतिक बेथिति र तिनकै सम्बोधनमा केन्द्रित छन् रचनाहरू।

यस पुस्तकले विविध प्रकारका, स्वास्थ्य-समस्या, मानसिक, मनोवैज्ञानिक द्वन्द्व, लगायत व्यावहारिक तथा बौद्धिक रूचिको पनि ख्याल गरेको छ। नकारात्मक परिवेशभित्रै आशा र सकारात्मकताको सन्देश दिन खोजेको छ।