Santosh Lamichhane

सन्तोष लामिछाने

सन्तोष लामिछानेको जन्म सन् १९८३-मा काभ्रेपलान्चोकको पाँचखालमा भएको थियो । उनी दश बर्षको उमेरमा अध्ययनको लागि काठमाडौँ आए । काठमाडौँबाट प्रवेशिका पास गरेपछि सन् २००२ मा उनी अमेरिका आए । उनले युनिभर्सिटी अफ टेक्सास आर्लिङ्गटनबाट २००७-मा स्नातक र युनिभर्सिटी अफ विस्कन्सिन म्याडिसनबाट २०११-मा स्नातकोत्तर प्राप्त गरे । उनी २००८-देखि म्याडिसनमा बस्दै आएका छन् ।

Santosh Lamichhane was born in 1983 in Panchkhal, in the Kavrepalanchok district of Nepal. He moved to Kathmandu when he was a child. After finishing high school in Kathmandu, he came to the United States in 2002. He obtained his bachelor's degree in 2007 from the University of Texas at Arlington and his master's degree in 2011 from the University of Wisconsin-Madison. He lives in Madison and works as a Sustainable Use Consultant.

Books by Santosh Lamichhane