सम्राट उपाध्याय अङ्ग्रेजी भाषामा लेख्ने नेपाली मूलका लेखक हुन् । उनी अमेरिकाको इन्डियाना विश्वविद्यालयमा सिर्जनशिल लेखाइका प्राध्यापक तथा ग्राजुयट स्टडिजका निर्देशक पनि हुन् । उपाध्यायको जन्म काठमान्डौमा भएको थियो । २१ वर्षको उमेरमा अमेरिका पुगेका उपाध्याय बलल्ङटन इन्डियाना(अमेरिका)मा श्रीमती तथा छोरीका साथ बस्छन्।
SAMRAT UPADHYAY is the author of Arresting God in Kathmandu, which earned him a Whiting Award, and The Guru of Love, which was a New York Times Notable Book, a San Francisco Chronicle Best Book of the Year, a finalist for the Kiriyama Prize, and a Book Sense 76 pick. He lives in Bloomington, Indiana, and teaches creative writing and literature at Indiana University. His eight-year-old daughter Shahzadi, is a published poet.