Sagar Khadka

सागर खड्का

राइपाली भन्ज्याङमार्फत साहित्यको गगनमा पहिलो उडान भरेका लेखक सागर खड्काको जन्म लमजुङमा भएको हो । उनी अहिले त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरमा डिपार्टमेन्ट अफ एक्वाकल्चरमा स्नातकोत्तर गरिरहेका छन् ।

Books by Sagar Khadka