Roshan Thapa

Roshan Thapa

रोशन थापा ‘नीरव’

साहित्यकार थापाका कथासङ्ग्रहरू अन्तरहिन युद्ध, तेस्रो विश्वयुद्ध, असह्य, कोष्ठकभित्र हाँसो, उपन्यासहरू प्रत्येक श्रवणकुमार अर्थात् युद्ध, प्रस्थानान्तर, स्वप्नसहर, आवाजहरूको जङ्गलभित्र र अनि अभिमन्यु कृति प्रकाशित छन् । 

रोशन थापा ‘नीरव’ले सन्त्रासका साठी दिनको लागि वि.स. २०८०को मदन पुरस्कार को लागि मनोनयन पाएका छन्।

Roshan Thapa has also been nominated for Madan Puraskar for Santras Ka Sathi Din in 2080 BS.

Books Authored by Roshan Thapa

Award Nominations