Ramesh Bhusal

रमेश भुसाल

पत्रकार रमेश भुसालले प्रतिष्ठित अन्तर्राष्ट्रिय सञ्चार माध्यम बिबिसी, द गार्डियन, द फाइनान्सियल टाइम्स, द थर्ड पोल, द वायर, स्क्रललगायत नेपालका प्रमुख पत्रपत्रिकामा वातावरणीय विषयमा अनुसन्धानात्मक रिपोर्टिङ तथा विश्लेषण प्रकाशन गरेका छन् । नेपालका मुख्य नदी कोसी, गण्डकी र कर्नालीको शिर–पुछार यात्रा गरेका उनले अन्टार्कटिकाबाहेक सबै महादेशबाट जलवायु पिरवर्तनलगायत विषयमा रिपोर्टिङ गरेका छन् । वातावरण विज्ञानमा स्नातकोत्तर भुसाल वातावरण पत्रकारहरुको विश्वव्यापी सञ्जाल अर्थ जर्नलिज्म नेटवर्कका दक्षिण एसिया संयोजक एवम् अन्तर्राष्ट्रिय वातावरण अनलाइन डायलग अर्थका नेपाल सम्पादकसमेत हुन् । 

रमेश भुसालले छालबाटोको लागि वि.स. २०८१को Padmashree Sahitya Puraskar र छालबाटोको लागि वि.स. २०८१को Sahityapost Uttam Gair Akhyan Puraskar प्राप्त गरेका छन्।

Ramesh Bhusal has won Padmashree Sahitya Puraskar for Chhaalbato in 2081 BS and Sahityapost Uttam Gair Akhyan Puraskar for Chhaalbato in 2081 BS.

Books Authored by Ramesh Bhusal

Awards Won