Pradip Sapkota

प्रदीप सापकोटा

पनौती, रयालेमा जन्मिएका प्रदीप सापकोटा नियात्रा, कविता र समीक्षा लेखनमा सक्रिय छन् । पनौती नगरपालिकाका कानुनी सल्लाहकार उनी पर्यटन क्षेत्रमा समेत आबद्ध छन् । विभिन्न साहित्यिक, सामाजिक सङ्घ-संस्थाहरुमा नेतृत्व गर्दै आएका उनी यात्रा गर्न औधी रुचि राख्छन् । 'यात्राका इन्द्रेणी रङ' उनको पहिलो नियात्रासङ्ग्रह हो ।

 

Books by Pradip Sapkota