Parijat

Parijat

पारिजात

पारिजात (वास्तविक नाम: विष्णु कुमारी वाइबा, वि.सं. १९९४ - वि.सं. २०५०) प्रसिद्ध नेपाली साहित्यकार हुन्। साहित्यका विभिन्न बिधामा कलम चलाउने भएकाले नै पारिजात लाई बहुमुखी प्रतिभा सम्पन्न नारी भनिएको हो। पारिजातका कृतिहरूमा प्रगतिवादी,समाजवाद, मार्क्सवाद, अस्तित्ववाद, नारीवाद विसङ्गतिवाद इत्यादि भाव पाइन्छ। उनको कृति शिरिषको फूलले मदन पुरस्कार प्राप्त गरेको थियो।

Parijat  was a Nepalese writer. Her most acclaimed publication is Shiris Ko Phool (The Blue Mimosa), which has also been adapted in the literature curriculum of some colleges in some English-speaking countries like United States, England etc. 

पारिजातले शिरिषको फूलको लागि वि.स. २०२२को मदन पुरस्कार प्राप्त गरेका छन्।

Parijat has won the Madan Puraskar for Shireeshko Phool in 2022 BS.

Books Authored by Parijat

Poems by Parijat

Awards Won