नवीन प्राचीन कोमलता र करुणालाई कवितामा उतार्न सक्ने कवि हुन्। उनका नाममा सुफी बान्कीका कविताको सङ्ग्रह 'उभिएर एक्लै' छ। टाढासम्म पुगेको यात्री र भित्रसम्म पुगेको ध्यानिले बोलेका पहिला वाक्यजस्ता कविताहरु 'प्वाँख' मा छन्।