Kul Bahadur Shrestha

कुल बहादुर श्रेष्ठ

कुलबहादुर श्रेष्ठ पूर्व न्यायाधीश हुन्।  श्रेष्ठले पञ्चायत कालमा अड्डाको हाकिम, सरकारी अभियोक्ता र न्यायाधीशका रुपमा लामो समय सरकारी सेवामा आफ्नो जीवन व्यतित गरे । 

Books by Kul Bahadur Shrestha