Jeevan Ra Nyaya

जीवन र न्याय

Paperback

Currently not available.

Request this book

लेखक श्रेष्ठले यो पुस्तकमा आफ्नो जीवन कालको सम्पूर्ण भोगाइ, न्यायिक क्षेत्रको अनुभव, त्यतिबेलाको समाज, न्यायप्रणालीका समग्र व्यवस्थालाई पुस्तकमा समेट्ने जमर्को गरेका छन् । श्रेष्ठका कैयौं जीवन भोगाई, स्मृति र अनुभवमार्फत त्यतिबेलाको समाज, न्याय क्षेत्रको सिंगो झलक पुस्तकमा आएको छ।

पुस्तकले त्यो बेलाको समाजको इतिहास त बताउँछ नै असुविधाका बीचमा पनि नेपालका न्यायाधीशहरुले न्याय क्षेत्रमा गरेको सेवा, डोल्पाको भयावह अवस्थाबारे पनि प्राकाश पार्छ  ।

All Editions

Paperback, 1st Edition
Alchemy Publication, 2022

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review