कृष्ण गौतम पेशाले प्राध्यापक हुन्। उनी नेपाली साहित्यमा समालोचकका रूपमा पनि प्रसिद्ध छन्। गौतमका थुप्रै समालोचनाकृतिका साथै ‘स्वर्णबिम्ब’, ‘नाच’ र ‘रानीवन’ आख्यान प्रकाशित छन् ।
कृष्ण गौतमलाई अद्वैतको लागि वि.स. २०८०को पद्मश्री साहित्य पुरस्कार र रानीवनको लागि ई.स. २०१७को वर्ष पुस्तक पुरस्कार प्रदान गरिएको छ ।
Krishna Gautam has won Padmashree Sahitya Puraskar for Adwait in 2080 BS and Barsha Pustak Puraskar for Ranivan in 2017 AD.