जगदीश घिमिरे (विसं २००२- २०७०) नेपाली लेखक तथा साहित्यकार हुन् । क्यान्सरले सिकिस्त भएर मृत्युशैयाबाट लेखेको आफ्नो आत्मवृर्तान्त "अन्तर्मनको यात्रा"बाट धेरै ख्याति कमाएका घिमिरे लामो समयदेखि सामाजिक कार्यमासमेत संलग्न थिए।
Jagadish Ghimire is a Nepalese writer, political analyst and development worker.
जगदीश घिमिरेलाई अन्तर्मनको यात्राको लागि वि.स. २०६५को उत्तम शान्ति पुरस्कार र अन्तर्मनको यात्राको लागि वि.स. २०६४को मदन पुरस्कार प्रदान गरिएको छ ।
Jagadish Ghimire has won Uttam Shanti Puraskar for Antarmanko Yatra in 2065 BS and Madan Puraskar for Antarmanko Yatra in 2064 BS.