Gita Regmi

गीता रेग्मी

गीता रेग्मी नेपाली साहित्यमा सकृय नाम हो। उनका ‘परिचय’ कथासङ्ग्रह, ‘पुस्तान्तर’ संयुक्त कथासङ्ग्रह, ‘ज्योतिका युगीन स्वरहरु’ संयुक्त कथासङ्ग्रह, ‘पश्चिमाहरुको देशमा’ नियात्रासङ्ग्रह, ‘पत्थरैपत्थर’ नियात्रासङ्ग्रह प्रकाशित छन् ।

Books by Gita Regmi