डा. रधु वीर बिष्ट नेपालको ठुलो र पुरानो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयका अर्थशास्त्र विषयका सह प्राध्यापक हुनुहुन्छ । पाटन क्याम्पसमा अर्थशास्त्रको एम. ए. तहमा सार्बजनिक बि CET र नेपालको अर्थशास्त्रको अध्ययन अध्यापन सन् १९९९ देखि अहिले सम्म गर्दै हुनुहुन्छ । अर्थशास्त्र विषयमा अध्ययन अनुसन्धानका आधारबाट तयार भएका राष्ट्रिय र अन्तर्राष्ट्रिय जर्नलमा अनगिन्ति प्रकाशन र ४ वटा किताब प्रकाशन भैइसकेको छ । यसमा सन् २००५ मा नेपालमा बैदेशिक लगानी, सन् २०१० रेड, सन् २०११ मा नेपालको अर्थशास्त्र, सन् २०१६ मा माओवादीको आर्थिक लेखाजोखा छन् ।