COVID and Economic Recession

COVID and Economic Recession

कोभिड र आर्थिक मन्दी: नेपालको अर्थतन्त्र

E-book
Rs 120
Genre:Economics
Language: Nepali
Published:September 19, 2020

पुस्तकको बारेमा

'कोभिड र आर्थिक मन्दी' पुस्तकले आर्थिक सुचाङ्कको आधारमा विभिन्न समयमा अर्थतन्त्रका आर्थिक विषयगत र तथ्यगत समस्याहरुको अध्ययन, अनुसन्धान र विश्लेषण गरेका लेखहरुलाई संकलनको रुपमा प्रस्तुत गर्ने प्रयास गरेको छ । अर्थशास्त्रमा ऐतिहासिक तथ्य, तथ्याङ्क र धटनाहरुको अध्ययन अनुसन्धान र विश्लेषणहरु अर्थशास्त्रको विद्यार्थीहरुलाई नयाँ जानकारी र नयाँ ज्ञानका रुपमा यो पुस्तक सान्दर्भिक हुन सक्छ । वर्तमान समय सन्दर्भका आधारमा कोभिडले ल्याएको अर्थतन्त्रमा उठ्ने भुचाल, उछाल र तरङ्गले ल्याएको अस्थिरता, संकुचन र असन्तुलनलाई सम्बोधन गर्न र उच्च आर्थिक वृद्धि र आर्थिक समृद्धिका लक्ष्य हासिल गर्न नीति निर्माता र अर्थशास्त्रका विद्यार्थीहरुलाई यो पुस्तक नयाँ उर्जा, नयाँ विचार र नयाँ संभावना हुन सक्छ ।