Dr. Murali Adhikari

आध्यात्मीक चिन्तक, सत्य मोक्ष साधना विधि अन्वेषक, तत्वसोध कर्ता, पशपति-बद्ध मन्दिर डलास अमेरिकाका संस्थापक अध्यक्ष डा.मरली अधिकारी मूलतः सत्य मोक्ष विद्या बा साधना विधिको अनुसन्धान, स्व-साधना, प्रबंधन आदिमा रुची राख्नुहुन्छ । समाजसेवा, सामाजीक, धार्मिक, सांस्कृतिक, आध्यात्मीक उत्थान आदि क्षेत्रहरुमा पनि कियाशील डा. अधिकारीका धर्मचक प्रवर्तन, महासतिपट्टान सुत्त, विपश्यना साधना विधि, सरल सत्य गीता, गीता विपश्यना विज्ञान, सांख्ययोग, कर्मयोग भक्तीयोग, परमात्माका छ श्वाशत । नियमहरु, विवेक चुडामणी आदि जस्ता झण्डै एक दर्जन आध्यात्मीक पस्तकहरु लेखन समाप्त भई सम्पादन र प्रकाशनको चरणमा प्रवेश गरेका छन् ।

Dr. Murali Adhikari's Facebook

Books by Dr. Murali Adhikari

Contact

thuprai.com - your source for books in Nepal. We introduce you to our ebook collection.

Selected books have been made available now and we will keep increasing the number of titles. Start reading them immediately and conveniently from within our apps.

Copyright © Thuprai Solutions
|
A Product of Awecode