Mahasatipaththan Sutta
Mahasatipaththan SuttaMahasatipaththan Sutta

Mahasatipaththan Sutta

Bhagwan Buddhako Bishwa Prasiddha Nirwan Wa Moksha Sadhanabidhi Byakhya

महासतिपट्ठान सुत्त: भगवान बुद्धको विश्वप्रसिद्ध निर्वाण वा मोक्ष साधनाविधि व्याख्या

Paperback
Rs 404 Rs 449
Genre:Religion & Spirituality
Language: Nepali
Published:September 23, 2022
Edition:1st
Paperback
Origin:Nepal
ISBN13:9789937780148
ISBN10:9937780144
Dimensions:5.0 x 7.9 x 0.9 inches
Weight:212 g

पछिल्लो बाहिरी पृष्ठबाट

'महासतिपट्ठान सुत्त' सत्य मोक्ष साधना विधिको गहन् व्याख्या मात्र होइन, यो सुत्त यथार्थतामा निर्वाण साधना विधिको गहन व्याख्या गरिएको यो जगत्को सर्वश्रेष्ठ ग्रन्थ हो । यो संसारमा कृष्ण, शिव, जिसस आदि अवतारहरूले मोक्ष साधनाको व्याख्या गरेका छन् । स्वयम् भगवान् बुद्धले पनि त्रिपिटकका विभिन्न सुत्तहरूमा निर्वाण साधनाहरूको व्याख्या गर्नुभएको छ, तर जुन पूर्णता, सरलता, स्पष्टता, सूक्ष्मता, गहनता र चरणबद्ध रूपमा भगवान् बुद्धले निर्वाण साधना विधिको व्याख्या महासतिपट्ठान सुत्तमा गर्नुभएको छ, यो व्याख्या यो जगत्मा अन्य मोक्ष ग्रन्थहरू मात्र नभईकन स्वयम् भगवान् बुद्धका अन्य सुत्तहरूमा पाइँदैन । यस अर्थमा 'महासतिपट्ठान सुत्त' निर्वाण अभिलाषी साधकहरूका लागि यो जगतको सर्वश्रेष्ठ साधना ग्रन्थ हो।

१ महासतिपट्ठान सुत्तको भाषानुवाद         

२ महासतिपट्ठान सुत्तको भाव व्याख्या         

३ महासतिपट्ठान साधनाका चरणबद्ध साधना विधि

डा.मुरली अधिकारी

आध्यात्मीक चिन्तक, सत्य मोक्ष साधना विधि अन्वेषक, तत्वसोध कता, पशुपति-बुद्ध मन्दिर डलास अमेरिकाका संस्थापक अध्यक्ष डा. मुरली अधिकारी मूलतः सत्य मोक्ष विद्या वा साधना विधिको अनुसन्धान, स्व-साधना, प्रर्वधन आदिमा रुची राख्नुहुन्छ । समाजसेवा, सामाजीक, धार्मिक सांस्कृतिक, आध्यात्मीक उत्थान वा आदि क्षेत्रहरुमा पनि कियाशील डा. अधिकारीका धर्मचका प्रवर्तन, महासतिपट्ठान सुत्त, विपश्यना साधना विधि, सरल सत्य गीता, गीता विपश्यना विज्ञान, सांख्ययोग, कर्मयोग, भक्तीयोग, परमात्माका छ श्वाशत नियमहरू, विवेक चुडामणी आदि जस्ता झण्डे एक दर्जन आध्यात्मीक पुस्तकहरु लेखन समाप्त भई सम्पादन र प्रकाशनको चरणमा प्रवेश गरेका छन्।

 

Contact

thuprai.com - your source for books in Nepal. We introduce you to our ebook collection.

Selected books have been made available now and we will keep increasing the number of titles. Start reading them immediately and conveniently from within our apps.

Copyright © Thuprai Solutions
|
A Product of Awecode