Diamond Shumsher Rana

Diamond Shumsher Rana

डायमनशमशेर राणा

डायमनशमशेर राणा (१९७५-२०६७) नेपाली साहित्यकार तथा ऐतिहासिक उपन्यासकार हुन। वि.स. १९७५, आषाढ २१ गते, पाल्पामा जन्मेका यिनले नेपाली साहित्यमा राणाकालिन पृष्ठभूमिमा ऐतिहासिक उपन्यासहरू लेखेका छन्। उनको उपन्यास बसन्ती र सेतो बाघ मा आधारित चलचित्र निर्माण भईसकेको छ। "सेतो बाघ" नेपालको ऐतिहासिक उपन्यास जगतमा एक उत्कृष्ट उपन्यासको रूपमा लिने गरिन्छ। सेतो बाघमा राणाकालिन षड्यन्त्र तथा शक्ति संघर्ष देखाइएको छ। यसमा जंगबहादुरका सन्तानहरू कसरी शक्तिबाट हटाइए भन्ने वर्णन गरिएको छ। सेतो बाघ अङ्ग्रेजी, फ्रेन्च लगायत विश्वका विभिन्न भाषामा पनि अनुवाद भएको छ।

Books Authored by Diamond Shumsher Rana