Daju Gurung

Daju Gurung

दाजु गुरुङ

दाजु गुरुङ हङकङमा बसेर नेपाली साहित्य सिर्जना गरिरहेका आख्यानकार हुन्।

संखुवासभा मादी नगरपालिका स्थायी घर भएका गुरुङ झन्डै डेढ दशकदेखि हङकङमा बसोबास गरिरहेका छन्।  गुरुङले त्रिविबाट स्तानकोत्तर गरेका छन् भने उनमा प्राध्यापनको अनुभव पनि छ। 

Books Authored by Daju Gurung