Lai- Si

Lai- Si

लाई-सी

Paperback
Rs 425
Genre:Short Stories
Language : Nepali
Published: November 22, 2021
Edition:1st

पुस्तकको बारेमा

पुस्तकमा कथाकारले हङकङको डायस्पोरा जीवनको कथाव्यथालाई नेपाली समाजको सन्दर्भ जोडेर प्रस्तुत गरेकाछन् । ‘लाई–सी’ को अर्थ प्राचीन चिनियाँ भाषामा ‘रातो खामभित्रको दक्षिणा’ हुन्छ । नेपाली समाजमा पनि रंगिन खामहरू प्रयोग गरेर दक्षिणा दिने चलन रहेकाले आगन्तुक शब्द प्रयोग गरिएको उनले बताए । विभिन्न कारणले मूल थलो छाडेर हङकङ बस्न पुगेका नेपालीको जमात ठूलो रहेको छ । ‘हङकङमा नेपाली समाज, सुन्दर नेपाली परिवेश र आफ्नै थुप्रै कथाहरू बोकेका नेपालीहरू मध्ये त्यसैभित्र रहेको अर्को नेपाललाई देखाएर तिनीहरूको दैनिकी, भोगाई, संवेग, लाहुरे हुनुको पीडालाई कथामार्फत कथाकारले पाठकमाझ ल्याएका छन् ।