Binod Bikram K.C.

Binod Bikram K.C.

बिनोद बिक्रम के.सी.

समकालीन कविका भीडमा शक्तिशाली कविको छवि बनाएका विनोदविक्रम केसी कविता बाहेक व्यंग्य, संस्मरण, निबन्धमा विधामा कलम चलाउने गर्छन्। केसी फुटकर लेखनबाटै निबन्ध विधामा पाठकहरुद्वारा रुचाइएका लेखक हुन्। तिख्खर भाषामा व्यंग्य चेतसहित गद्य लेखन उनको परिचय हो। उनी निबन्धसँगै कविता, कथा, अनुवाद, सम्पादनका काममा पनि सक्रिय छन्।

Books Authored by Binod Bikram K.C.

Books Edited by Binod Bikram K.C.

Books Translated by Binod Bikram K.C.

Poems by Binod Bikram K.C.