हाम्रो जुनी
के रैछ र, जूनकीरी !
बस्, एक बाकस अन्धकार
म छु अब यो बाकसभित्र
चकमक, झुलो र झिल्काहरूको तिर्खाले खरिएको छ आँत
पाएदेखिन् पिउँथे होला घटघटी एक अम्खोरा उज्यालो
माग गरुँ कोसँग ?
जबकि गद्दीमा बसेपछि हिजोका प्रमिथियसहरू
चमेरा भएका छन्
र लीन छन् अँधरोसँग मधुमासमा
...
e-Kavita by nepa~laya is an initiative sustained through an annual subscription. Please subscribe to be part of this initiative and enjoy periodic flow of poems on this platform.
Full access to e-Kavita library
Read or listen to new poems released periodically
Access old poems from e-Kavita poets
Subscription valid till Baisakh 14, 2081 (April 26, 2024)