रत्न पुस्तक भण्डार नेपालको एक नीजी प्रकाशनगृह हो । यसको स्थापना वि.सं. २००३ ताक काठमाडौँँका व्यापारी रत्नदास श्रेष्ठ र रत्नप्रसाद श्रेष्ठले रत्नपार्क भोटाहिटिमा गरेका थिए । यस प्रकाशनगृहले नेपाली र अङ्रेजी भाषामा भाषा, धर्म, साहित्य, संस्मरण आदि विधाका कृतिहरू प्रकाशित गर्ने गर्छ । Ratna Pustak Bhandar was established in 1946. It is the oldest book store of the country. The founders of the store are Ram Das Shrestha and Ratna Prasad Shrestha.

Books published by Ratna Pustak Bhandar