फिता लगाएर नाप्यौ
बित्ता फैल्याएर नाप्यौ
मन डुबाएर नाप्नुपर्ने ठाउँमा
जग्गा नापेजस्तो
हात तेर्स्याएर नाप्यौ
अनि मायाको सीमा
कहाँ पत्ता लाग्यो र ?
e-Kavita by nepa~laya is an initiative sustained through an annual subscription. Please subscribe to be part of this initiative and enjoy periodic flow of poems on this platform.