स्वघोषित मर्यादा पुरुषोत्तम रामसँग
धुमधाम भएको थियो
बिहे सीताको
बिहापछि
असाध्य पीडाको अनुभूति भयो सीतालाई
एउटा हिंस्रक कामातुर पुरुषको पञ्जाबाट फुत्केर
एकान्त पाउने बित्तिक्कै
आँखाबाट भलभल्ती बगाइरहिन् दुःखको नदी
e-Kavita by nepa~laya is an initiative sustained through an annual subscription. Please subscribe to be part of this initiative and enjoy periodic flow of poems on this platform.