फेरि यही साँझ
फर्केर आउने छैन
हावाको यही बहावले
हामीलाई यसरी नै स्पर्श गर्ने छैन
बादलका टुक्राहरु फेरि यसरी नै
हामीलाई हेरेर सायदै टोलाउलान्
e-Kavita by nepa~laya is an initiative sustained through an annual subscription. Please subscribe to be part of this initiative and enjoy periodic flow of poems on this platform.