ओ, सुरोम !
म हरक्षण निदाइरहेछु
अनि रुमल्लिरहेछु सपनीमा
तिमी पक्का आउने विश्वासमा ।
हाम्रा जिखिपुर्गिहरुले
शिकार युगबाट
कृषि युगको विकासक्रम सुरू गर्न
सपनीमा हरेक रात
बीउ छरेर अन्न उमार्न
अन्न उमारेर घर भित्र्याउँन
चोखोनिताे गरी सिमाङलाई चढाउन...
e-Kavita by nepa~laya is an initiative sustained through an annual subscription. Please subscribe to be part of this initiative and enjoy periodic flow of poems on this platform.