एक थोपा खुन रोप्न सकूँ
र उम्रिन सकूँ लाखौँ युवाहरूको मुटुमा
एक जोर जुत्ता फटाउन सकूँ
र सिलाउन सकूँ देशको राष्ट्रिय झण्डा
जन्माउन सकूँ एक अँजुली पसिना
र छ्याप्न सकूँ गुराँसका गालाहरूमा
अनि फुल्न सकूँ झुपडीका भित्ताहरूमा
e-Kavita by nepa~laya is an initiative sustained through an annual subscription. Please subscribe to be part of this initiative and enjoy periodic flow of poems on this platform.